२०८२ पुष २० गते, आईतवार २२:३०

नेपाली विमान कोरिया उड़ानमा लागेको रोक फुकाउन सांसद ढकालद्वारा सभामुखलाई ध्यानाकर्षण

काठमाण्डौ/प्रतिनिधिसभा सदस्य माननीय एकनाथ ढकालले नेपाली विमान कोरिया जान नपाउने नीति विरुद्ध आवश्यक छानबिन गर्न सभामुख लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु भएको छ।

नेपाल परिवार दलको तर्फबाट प्रतिनिधित्व गर्दै आउनु भएका प्रतिनिधिसभा सदस्य ढकालले युरोपियन आकाशमा लामो समयदेखि नेपाली वायु सेवाहरुलाई उडानमा रोक कायम राखेको भन्दै फुकुवा गराउन संघीय सभामुख मार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् ।

नेपालको राम्रो उडान गन्तव्यको रुपमा रहेको दक्षिण कोरिया उडानमा वर्षौंदेखि नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएका कारण नेपाल एयरलाइन्सले घाटा बेहोर्नु परेको बताउनु हुँदै सांसद ढाकालले कोरियन विमान नेपाल आउने तर नेपालको विमान कोरिया जान नपाउने विभेदको अवस्था किन भयो भन्ने प्रश्न अनुतरित रहेको बताउनु भयो।

 

उनले कोरियाबाट भारतको नयाँ दिल्लीका लागिभन्दा नेपालका लागि चर्को भाडादर राखिँदा सिधा असर कोरियामा नेपालबाट रोजगारीमा जाने र फर्किने श्रमिकमाथि परेको समेत ध्यानाकर्षण गराउनु भयो ।

पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण वा वायुसेवा निगम, कसको बदमासीले गर्दा यस्तो भएको हो भन्नेबारे सम्बन्धित मन्त्रालयको धारणा पनि पनि आउनु पर्ने र सम्बन्धित संसदीय समितिले पनि आवश्यक छानबिन गरोस भनि सभामुख महोदय मार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88 zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM