२०८२ माघ १७ गते, शनिबार १४:४४

सडक डिभिजनले भन्यो– महानगरले अराजक शैली अपनायो

काठमाडौं। सडक डिभिजन काठमाडौंले अराजक शैलीमा काठमाडौं महानगरपालिकाले गेट अगाडि धुलो थुपारेको भन्दै आपत्ति जनाएको छ। शनिबार साँझ काठमाडौं महानगरले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा जनताले धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै सडक डिभिजन र सडक विभाग अगाडि एक एक ट्रक धुलो लगेर खन्याएको थियो।

बालेनद्वारा मन्त्री महासेठलाई एक ट्रक फोहोर उपहार “(भिडियोसहित)

सोही विषयमा विज्ञप्ति जारी गर्दै सडक डिभिजन काठमाडौंले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले आफूसँग सरोकार नभएको विषयलाई कारण बनाई महानगरले उक्त कार्य गरेको भन्दै यस किसिमको कार्यले कानुनी राज्यको उपहास गरेको बताएको छ। यस्तै आगामी दिनमा यस किसिमका कार्य भएमा प्रतिकार गर्ने समेत चेतावनी दिएको छ। ‘आज मिति २०८१।०२।१२ गते शनिवार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिना अनुमति सडक काटी सडकको चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ,’ डिभिजनले भनेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘सडक डिभिजन काठमाडौं कार्यक्षेत्र भभएका त्रुटी औँल्याई आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सभ्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्न समेत बाध्य हुेन व्यहोरा जानकारी गराइन्छ।’

काठमाडौं महानगर प्रमुख बालेन शाहले शनिबार विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको र सरकारले गरेको गल्ती कमजोरीको काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको बताउँदै कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको काम अघि नबढेसम्म हरेक दिन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने उल्लेख गरेका थिए।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM