२०८२ माघ २४ गते, शनिबार ०२:०३

प्रहरीलाई १६ वर्षमै पेन्सन सुविधा दिईने सरकारको नीति

काठमाण्डौ/प्रहरीलाई १६ वर्षको जागिर अवधिमै सरकारले पेन्सन दिने नीति अघि बढाएको छ। मंगलबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो विषय समावेश छ।

नीति तथा कार्यक्रमको बुँदा नम्बर १८० मा भनिएको छ, ‘सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ।’

सेवानिवृत्त हुने अवधि पुनरावलोकनको अर्थ १६ वर्षमै पेन्सनको सुविधा रहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए। हाल यस्तो अवधि न्यूनतम २० वर्ष छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा १६ वर्षमै पेन्सन सुविधा दिन माग हुँदै आएको छ। दुवै प्रहरीको ऐन संशोधन गरी यस्तो व्यवस्था गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानको सचिवालयका अनुसार न्यूनतम पेन्सन अवधि घटाउन कानुन संशोधन प्रक्रिया अघि बढिसकेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM