२०८२ असार २० गते, शुक्रबार ०७:०६

राैतहटको गरुडामा छड्के अनुगमन

प्रेमचन्द्र झा 

राैतहट । गरुडा नगरपालिकाले वडा नं. २ गेडहिगुठी र वडा नं. ३ मलाही टोलको स्वास्थ्य चौकी तथा वडा कर्यालयमा मंगलबार छडके अनुगमन गरेको छ ।

गरुडा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलमकाे नेतृत्वमा कर्मचारी हजिरी छ्ड्के तथा कार्यालय संचालन अनुगमन गरिएका हाे ।

 

अनुगमन छड़केका क्रममा मलाही स्वास्थ्य कार्यालयका २ जना कर्मचारी उपस्थित न रहेकोले स्पष्टीकरणसहित आवश्यक कार्यवाही हुने प्रशासन प्रमुख धिरेन्द्र यादवले जनकारी गराएका छन् ।

साे अनुगमन कार्यमा वडा नं. २ का अध्यक्ष कृष्नन्दन सहनी,  वडा ३ का अध्यक्ष अम्बिका सहनी समेतको उपस्थिति रहेकाे थियो ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM