Tuesday, May 28, 2024
घरक्राइम चेकराैतहटको गरुडामा छड्के अनुगमन

राैतहटको गरुडामा छड्के अनुगमन

प्रेमचन्द्र झा 

राैतहट । गरुडा नगरपालिकाले वडा नं. २ गेडहिगुठी र वडा नं. ३ मलाही टोलको स्वास्थ्य चौकी तथा वडा कर्यालयमा मंगलबार छडके अनुगमन गरेको छ ।

गरुडा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलमकाे नेतृत्वमा कर्मचारी हजिरी छ्ड्के तथा कार्यालय संचालन अनुगमन गरिएका हाे ।

 

अनुगमन छड़केका क्रममा मलाही स्वास्थ्य कार्यालयका २ जना कर्मचारी उपस्थित न रहेकोले स्पष्टीकरणसहित आवश्यक कार्यवाही हुने प्रशासन प्रमुख धिरेन्द्र यादवले जनकारी गराएका छन् ।

साे अनुगमन कार्यमा वडा नं. २ का अध्यक्ष कृष्नन्दन सहनी,  वडा ३ का अध्यक्ष अम्बिका सहनी समेतको उपस्थिति रहेकाे थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -