२०८३ बैशाख २८ गते, सोमबार १३:४०

गाँजा उत्पादन खोल्न कानून बनाउने घोषणा

काठमाण्डौ/सरकारले गाँजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरण प्रोत्साहन गर्न नीतिगत र कानूनी प्रबन्ध गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निश्चित उद्देश्य सहित गाँजा उत्पादनलाई वैधता दिने गरी कानून बनाउने घोषणा गरेका हुन्।

नेपालमा गाँजाको औषधिजन्य उत्पादनका विषयमा लामो समयदेखि बहस भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM