२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:०१

विदेश पठाइदिने नाममा करोडौँ ठगी गर्ने गिरोहको छ जना पक्राउ

काठमाडौँ/वैदेशिक रोजगारको लागी विदेश पठाइदिन्छु भनेर करोडौँ रकम ठगी गर्ने गिरोहको समूहलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाइदिने बहानामा ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनिहरुले न्युजिल्यान्ड, रोमानिया, थाइल्यान्डलगायत मुलुकमा पठाउने नाममा ठगी गर्दै आएको पाइएको छ । पक्राउ परेकाहरूलाई कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ।

धादिङका रमेश बयलकोटी यस गिरोहका मुख्य अभियुक्त रहेको पहरीको भनाइ छ। प्रहरीका अनुसार यो गिरोहले ४२२ जनासँग ३ करोडभन्दा बढी ठगी गरेको पाइएको छ ।

भिसा प्लस कन्सल्टेन्सीका नाममा ठगी धन्दा चलाउँदै आएको गिरोहले न्युजिल्यान्ड पठाउने नाममा जनही १७ तथा रोमानिया पठाउने नाममा ७ लाखसम्म ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM