Sunday, March 23, 2025
घरपत्रपत्रिकासन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज हुँदै

सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ।

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -