२०८२ माघ २४ गते, शनिबार ००:३३

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा होटेल संचालक पक्राउ

मोरङ/बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक होटेल व्यवसायी विराटनगरमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्र बस्नेतका अनुसार विराटनगर –४ मा रहेको माँ पाथीभरा होटल सञ्चालक केदार सेढाई पक्राउ परेका हुन्।
पक्राउ परेका ५० वर्षीय सेढाईले मोरङकै केराबारी गाँउपालिकामा बसोबास गर्ने १५ वर्षीया बालिकालाई होटलमा ल्याएर यौन दुर्व्यवहार गरेकाे प्रहरी अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
सेढाईविरुद्ध शुक्रबार बिहान ११ बजे होटलको एक कोठामा दुर्व्यवहार गरिएको किटानी जाहेरीपछि प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको हो।
आफ्नै घरमा होटल तथा लज सञ्चालन गर्दै आएका सेढाई सोही वडाका स्थानीय हुन्।
हाल प्रहरीले स्वास्थ्य परीक्षण गरी अनुसन्धान अघि बढाएको मोरङ प्रहरीले जनाएको छ। घटना भएको घरमा औषधी पसलसमेत भाडामा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM