२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:१७

गण्डकी प्रदेशसभा अधिवेशन आजै स्थगित हुने

७ वैशाख, पाेखरा । गण्डकी प्रदेश सभाकाे शुक्रबार सुरु हुने अधिवेशन आजै स्थगित हुने भएको छ ।

नेपाली कांग्रेसले संविधानकाे भावनाविपरीत मुख्यमन्त्री खगराज अधिकारी नियुक्त भएकाे र कामचलाउ सरकारले अधिवेशन बाेलाएकाे भन्दै बैठक बहिस्कार गर्ने भन्दै सभामुख कृष्णप्रसाद धिताललाई जानकारी गराएको थियो ।

कांग्रेसले बहिस्कार गर्ने निर्णयपछि बसेकाे कार्यव्यवस्था परामर्श समितिकाे बैठकले प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिवेशन आह्वान गरेकाे पत्र पढेर अधिवेशन सुरू भएकाे जानकारी गराउने र त्यसपछि स्थगित हुने कार्यसूची तय भएकाे एमालेका प्रमुख सचेतक गाेविन्द नेपालीले जानकारी दिए ।

सभामुखकाेसमेत मत प्रयाेग गरेर चैत २५ गते एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएकाे भन्दै २९ गते निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट हालेका थिए ।

सर्वाेच्चले ७ गतेभित्र मुख्यमन्त्री नियुक्त हुँदाकाे सक्कलै कागजात पेश गर्न आदेश दिँदै यो मुद्दामा १० वैशाखदेखि सुनुवाइ सुरु गर्ने भएको छ । सर्वोच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न आदेश दिँदा पनि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको भन्दै कांग्रेसले असहमति जनाएको थियो ।

मुख्यमन्त्री खगराजले १० गतेअगावै विश्वासकाे मत लिने तयारी गर्दै अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए । तर, विश्वासकाे मत प्राप्त हुने स्थिति नदेखेपछि पछि हटेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM