२०८३ बैशाख २८ गते, सोमबार ०८:४६

नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

नयाँ दिल्ली : भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवाल पक्राउ परेका छन्।

भारतीय प्रवर्तन निर्देशनालय(ईडी)ले मुख्यमन्त्री केजरीवाललाई बिहीबार पक्राउ गरेको हो। केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग माहतरहेको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार कथित मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM