वीरगंज/जिल्ला पर्सा वीरगंज वडा नम्बर-७ रामटोल निवासी अकुंश र सन्नी शर्मा को पिता अशोक कुमार शर्मा को मिति २०८० फाल्गुन-२३ गते बुधवार स्वर्गवास भए पश्चात् निज स्वर्गिय अशोक कुमार शर्मा का दुबै आँखाका नानी दान गरिएको छ वीरगंज केडिया आँखा अस्पताल का नेत्र चिकित्सक डा.प्रकाश बर्मा को नेतृत्वमा अस्पताल का प्राबिधिक सहायक सर्व श्री हरिकान्त साह समेतको टोलीको सहयोगमा सो नेत्र दान कार्य सफल भएको थियो सो कार्य मा परिवारजन को ठूलो सहयोग को सहभागिता को सथै यस् समाजिक कार्यमा शान्ति दिप अभियान पोखरा का संयोजक श्री हरिश चन्द्र शर्माको सरहानीय भूमिका रहेको थियो ।

वीरगञ्जमा सरसफाइ कर्मचारीद्वारा सडकमै फोहोर फालेर विरोध
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरूले तलब–भत्ता वृद्धि लगायतका माग















