२०८२ असार २० गते, शुक्रबार ०६:०७

बैंकिङ कसुरमा पक्राउ परेका पूर्वसीईओसहित ११ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं/जिल्ला अदालत काठमाडौंले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा पक्राउ परेका पूर्वसीईओसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ गरिएकाहरू गौतम र उनीअघि सेन्चुरीकै सीईओ मनोज न्यौपानेसहित ११ जनालाई अदालतले ५ दिन हिरासतमा राख्ने अनुमति दिएको हो । तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई सवा २ अर्ब रुपैयाँ ऋण लगानी गरेको प्रकरणमा उनीहरू समातिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM