२०८३ बैशाख ७ गते, सोमबार २३:२०

बालकुमारी आन्दोलन: प्रहरीको गोली लागेर एकको मृत्यु

काठमाडौं। बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। इपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको हो।

प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको पाटन अस्पतालमा उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो।

आन्दोलनकारीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीसँग झडप भएको थियो। झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे हाे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM