२०८२ असार २० गते, शुक्रबार ०६:२३

महिलासँग आपत्तिजनक अवस्थामा भेटिए वडाध्यक्ष, प्रहरीले सोधपुछ गर्दै

काठमाडौँ। सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतमलाई प्रहरीले नियन्त्रण लिएको छ । स्थानीय महिलासँग आपत्तिजनक अवस्थामा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई धरानको एक होटेलबाट नियन्त्रणमा लिइएको हो । गौतमलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले पुष्टि गरेको छ ।

वडाध्यक्ष गौतमले महिलालाई लिएर होटेल गएको थाहा पाएपछि श्रीमान्‌ नै प्रहरी लिएर होटेल पुगेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM