२०८३ बैशाख १ गते, मंगलवार १२:०५

वीरगंज भन्सारमा ग्रीन च्यानलबाटै तस्करी भैरहेको खुलासा

वीरगंज/वीरगंज भन्सार कार्यालय एकीकृत जाँच चौकी(आइसीपी) परिसरबाटै तस्करी भईरहेको पोल खुलेको छ ।

भंसार कार्यालयबाट नै तस्करी हुन थालेपछि राजस्व संकलनको अनुपात समेत घट्ने क्रममा रहेको तथ्यांक छ।

समाचार स्रोतका अनुसार तस्करहरूले भन्सार कर्मचारीहरूकै मिलेमतोमा सुरक्षित तस्करी लाईन संचालनकालागि आइसीपी परिसरलाई प्रयोग गरिरहेको पछिल्लो घटनाक्रमले पुष्टी गरेको छ ।

वीरगंज भंसार कार्यालय (आइसीपी) परिसरलाई प्रयोग गर्दा तस्करहरूको जस्तोसुकै माला सामान भएपनि मूख्य भन्सार प्रशासक डिलाराम पन्थीकै निर्देशनमा कर्मचारीहरूले ग्रीन च्यानलमार्फत जाँचपास गरी न्यून राजश्वमा करोडौं मूल्यका कपडा, महंगा मदिरा, फेन्सी सामग्रीलगायतका सामान सहजै नेपाल भित्रिने गरेको भन्सारनिकट स्रोतबाट जानकारी हुन आएको छ ।

जस्को ज्वलन्त उदाहरणका रुपमा मंसिर १० गते आइसीपीबाट जाँचपास भई निस्केको १८ पोका कपडा, ४७ पोका फैन्सी सामग्रीहरू बोकेको ना.३ख ५३८५ नम्बरको ट्रक सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित गुल्म अलौंले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको ट्रकलाई लिन सकिन्छ ।

उक्त ट्रकमा रहेका माल सामानको जाँचपास गरि जारी गरेको प्रज्ञापन पत्रमा एक भारतीय सवारीको नम्बर समेत उल्लेख रहेको फेला परेपनि सशस्त्र प्रहरी बलले त्यो किन छोड्यो भन्ने प्रश्न एकातिर छ भने नियन्त्रणमा लिएको नेपाली नम्बर ना.३ख ५३८५ नम्बरको ट्रकबाट लाखौं मूल्य बराबरको अतिरिक्त कपडा र फैन्सी सामग्री समेत फेला परेको बताइएको छ ।

यस विषयमा प्रमुख भन्सार प्रशासक पन्थीसँग बुझ्दा उनले यस समबन्धमा आफूलाई केही जानकारी नभएको रेडीमेड जवाफ दिएर पन्छिएका छन् ।

मुलुकको अर्थतन्त्र दिनानुदिन दयनीय अवस्थामा पार्न सक्रिय भूमिका निर्वाह गरिरहेका वीरगंज भन्सार (आइसीपी)का मूख्यभन्सार प्रशासक लगायतका कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरूको मौनताले पनि भ्रष्टाचार मौलाउन थप मलजल गरिरहेको अर्थविदहरू बताउँछन् ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM