Tuesday, January 14, 2025
घरक्राइम चेकनेपाल प्रहरीका पाँचजना एसपी एसएसपीमा बढुवा सिफारिश

नेपाल प्रहरीका पाँचजना एसपी एसएसपीमा बढुवा सिफारिश

काठमाडौं । नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले पाँचजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार सिफारिस हुनेमा बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई रहेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -