२०८२ जेष्ठ ५ गते, आईतवार ०१:०१

तीन महिनामै फेरिए सिंहदरबार वृत्तका प्रमुख ! अबको जिम्मेवारी डिएसपी शाहलाई

काठमाडौं । काठमाडौंको सिंहदरबार वृत्तको प्रमुख तीन महिनामै फेरिएका छन् । बृत्तका प्रमुख डिएसपी रवीन्द्र गुरुङको ठाउँमा प्रहरी प्रधान कार्यालयले प्रहरी एकेडेमीमा कार्यरत चक्र बहादुर शाहलाई पठाएको छ ।

गुरुङ शान्ति मिसनमा जाने भएपछि उनको तीन महिनामै सरुवा गरी शाहलाई पठाईएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM