काठमाडौं । काठमाडौंको सिंहदरबार वृत्तको प्रमुख तीन महिनामै फेरिएका छन् । बृत्तका प्रमुख डिएसपी रवीन्द्र गुरुङको ठाउँमा प्रहरी प्रधान कार्यालयले प्रहरी एकेडेमीमा कार्यरत चक्र बहादुर शाहलाई पठाएको छ ।
गुरुङ शान्ति मिसनमा जाने भएपछि उनको तीन महिनामै सरुवा गरी शाहलाई पठाईएको हो।