Sunday, April 21, 2024
घरक्राइम चेकरुपेश स्वर्णकार हत्याकाण्डमा अर्का रुपेश पक्राउ

रुपेश स्वर्णकार हत्याकाण्डमा अर्का रुपेश पक्राउ

वीरगंज/बाराका कलैयाका शिक्षक रुपेश स्वर्णकार हत्याकाण्डमा थप एक जना व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले रुपेश कुशवाहा नाम गरेका व्यक्तिलाई पक्राउ गरेको समाचार स्रोतबाट जानकारी हुन आएको छ।

कार्तिक १३ गते दिउँसो १ बजे बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) को गोली हानी हत्या गरिएको थियो।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -