२०८२ असार २० गते, शुक्रबार ०७:०५

रुपेश स्वर्णकार हत्याकाण्डमा अर्का रुपेश पक्राउ

वीरगंज/बाराका कलैयाका शिक्षक रुपेश स्वर्णकार हत्याकाण्डमा थप एक जना व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले रुपेश कुशवाहा नाम गरेका व्यक्तिलाई पक्राउ गरेको समाचार स्रोतबाट जानकारी हुन आएको छ।

कार्तिक १३ गते दिउँसो १ बजे बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) को गोली हानी हत्या गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM