२०८३ जेष्ठ ४ गते, सोमबार ०७:०२

ग्रीन क्लाइमेट इनिसिएटिभको कंट्री कोऑर्डिनेटरमा चौहान चयन

काठमाण्डौ/ वातावरण सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था ग्रीन क्लाइमेट इनिसिएटिभको कंट्री कोऑर्डिनेटरमा नेपालबाट आकाश चौहान चयन भएका छन्।

बङलादेशमा हेडक्वार्टर रहेको सो संगठनले नेपालकालागि आकाश चौहान सँगै आकांक्षा गौतम, आमीन खनाल, आशीष लामिछाने, मीना शर्मा र उपश न्यौपाने समेतलाई चयन गरेको छ ।

विश्वका ६४ देशहरूबाट सहभागीहरूमध्ये खुल्ला प्रतिष्पर्धा चौहान चयन भएका हुन्।

संगठनले विश्वव्यापी पर्यावरणको हितमा काम गर्दै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM