२०८२ मंसिर २० गते, शनिबार १८:५०

सशस्त्र प्रहरीको संरक्षणमा तस्करी

वीरगंज/नेपालीहरुकाे महान चाँड वडा दशैं नजिकिएसँगै नेपाल भारत सीमा क्षेत्रबाट व्यापक तस्करी सुरु भएको छ । पर्साको ग्रामीण भेगमा पर्ने नाका अमरपर्टी र प्रसौनीनाकाबाट व्यापक रुपमा तस्करी सुरु भएको छ।

चाडपर्बको बेलामा सिमानाकामा खटने सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा लत्ताकपडा, कबाड, हाडयेवर, रजनिगंधा, राजनिवास, पटका र भैसिको व्यापक रुपमा तस्करीमा हुँदै आएको हो।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले सिमानाका चेकिङ्ग टोली खटाई सर्वसाधारण जनतालाई विभिन्न किसिमको चेकजाँचको बहानामा दु:ख दिई तस्करीमा कडाई गरेको ढोल पिटेर वीरगंज केही नाकाहरुमा तस्करीमा कडाई गरेको नाटक गरि ग्रामीण भेगको नाकाहरुबाट व्यापकरुपमा तस्करी लाईन दिएको सर्वसाधारणहरुले बताएका छन।

सशस्त्र प्रहरी बल १३ नम्बर गण र सशस्त्र प्रहरी बल बिओपी अमरपट्टीको मिलोमतोमा भुवन र बबलुको भेैसी, संजयको कबाड,  ट्याक्टरमा टुनाको धान, संदिपको प्याज र रुपेश र तारकेश्वरको रजनिगन्धा, राजनिवास र कुखुराको चल्ला र कुखराको मासु गफार भन्ने व्यापरीको तस्करी भईरहेको छ।

त्यसै गरि प्रसौनी बिओपीको मिलोमतोमा प्रसौनीबाट नुरेन र फारुको ठुलो मात्रामा भैसीको तस्करी सुचारु गरेको छ भन्ने सरफदेव तस्करले ५ वटा मोटरसाइकलमा लोड गरि लत्ताकपडाको लाईन पाएको नाम नछाप्रने सर्तमा सशस्त्र प्रहरीका एक अधिकारीले बताएका छन।

सशस्त्र प्रहरी बल १३नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले पर्सामा आएको दिन देखि नै व्यापकरुपमा तस्करी भईरहदा पनि तस्करी बन्द रहेको दाबि गर्दै हिडेका छन।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM