Friday, May 3, 2024
घरक्राइम चेकमहानगर प्रमुख बालेनद्वारा सिंह दरबारमा आगो लगाउने चेतावनी

महानगर प्रमुख बालेनद्वारा सिंह दरबारमा आगो लगाउने चेतावनी

काठमाडौं/काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगाे लगाउने चेतावनी दिएका छन् । शनिबार राति फेसवुक स्टाटस लेख्दै मेयर शाहले असभ्य र अमर्यादित रुपमा प्रस्तुत भएका छन् ।

उनले फेसवुकमा लेखेका छन्, “आजको लागी केहि भएन । भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”

महानगर प्रमुख बालेनको उक्त स्टाट्स ४२ मिनेटमा एक लाख ५२ हजार जना भन्दा बढ़ीले लाइक गरेका छन् भने ४५ हजारभन्दा बढ़ीले कमेन्ट र २१ हजार भन्दा बढ़ी व्यक्तिले शेयर गरेका छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -