२०८२ माघ ७ गते, बुधबार ११:३०

प्रहरीकै संरक्षणमा सीमावर्ती क्षेत्रबाट ऐतिहासिक तस्करी

वीरगंज/ सर्लाहीको सीमावर्ती क्षेत्रबाट प्रहरीकै संरक्षणमा अवैध तस्करी फस्टाएको खबर सार्वजनिक हुन थालेका छन्।

सीमा क्षेत्रबाट हुने अवैध ओसार पसार र तस्करीजन्य क्रियाकलापलाई निगरानी गर्न परिचालित सशस्त्र प्रहरी बल र नेपाल प्रहरी समेतलाई प्रभावमा पारेर तस्करहरुले भारतसँग सीमा जोड़िएका सर्लाहीका बिभिन्न नाकाबाट अनियन्त्रित रुपमा तस्करी भैरहेको स्थानीय प्रत्यक्षदर्शीहरू बताउँछन्।

सर्लाहीका सीमानाकाबाट सशस्त्र प्रहरी बलका विभिन्न बिओपीसंगै नेपाल प्रहरीका इकाईको समेत सहमतीमा एवं संरक्षणमा तस्करहरुले भारतबाट कपडा, हार्डवेयर, किराना सामग्री, सुर्ति लगायतका सामानहरु भन्सार राजस्व छली गरी सहजै नेपाल भित्र्याउने गरेको देखिने गरिन्छ ।

जसको ज्वलन्त उदाहरणका रुपमा सीमा क्षेत्रबाट अवैध रुपले भित्र्याइएको मालसामानहरु मलंगवा लगायतका स्थानहरुमा भण्डारण गरिएको अवस्थाबाट बरामद हुनु र सीमा भन्दा १०/१५ किलोमिटर नेपाल भित्रबाट पिकअपमा अवैध सामानहरु बरामद हुनुलाई लिन सकिन्छ ।

समाचार श्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीको अपराध नियन्त्रण शाखामा कार्यरत वरिष्ठ प्रहरी नायव निरिक्षक अरुण यादव नेतृत्वमा रहेका सहायक प्रहरी हवल्दार रामअयोध्या यादव, प्रज शम्भु यादव र सुबोध पटेलका टोलीले जिल्लाका सीमावर्ती मुख्य नाका गोरखकाली प्रहरी चौकी, त्रिभुवननगर प्रहरी चौकी, नारायणपुर प्रहरी चौकी, इलाका प्रहरी कार्यालय संग्रामपुर, भारसर प्रहरी चौकी, इलाका प्रहरी कार्यालय फेनहारा, मधुवनगोठ प्रहरी चौकी, बाराउधोरद प्रहरी चौकी, मधुवनी गाउ प्रहरी चौकी, पर्सा प्रहरी चौकी, अर्नाहा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बलरामा आ-आफ्ना सेटिङका इन्चार्जहरु पठाएर तस्करहरु मार्फत रकम अशुली गरिरहेको बताइन्छ ।

श्रोतका अनुसार वर्तमान समय सर्लाही जिल्लाका सिमानाकाहरुबाट तस्करहरु सन्तोष डिलर भनि चिनिने किराना समाग्रीको तस्करी गर्दै आएका छन भने विजयले कपडा र सुर्तीको अवैध चोरी पैठारी गरिरहेका छन ।

कपडाकै अवैध कारोवारमा जिल्लाका हिरिया जिरियाका समुह सहित सिमावर्ती भारतीय नागरिक विजय पुकार समुहले पनि दैनिक करोडौ मुल्य बराबरको कपडा भन्सार राजस्व छली गरी नेपाल भित्रियाउने गरेको श्रोतको दावी छ ।

त्यस्तै भाइलोग भन्ने अर्का समुहले नेपालबाट चाइनिज लगायत फौरन गुड्स सामग्रीहरु भारत तर्फ अवैध रुपले लैजाने गरेको श्रोतले जनाएको छ ।

यसरी नै हासिम, उमेश, महेश, इन्दल यादव, प्रगास यादव, विजय साह, भगत जि, हुशेनी, सरिता चौधरी, रिता, माधव लगायतले कपडा भारतबाट अवैध रुपले भन्सार राजस्व छली गरी सिमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका इकाइहरुका प्रमुखको सहकार्यमा नेपाल भित्रियाउने गरेको श्रोतले जनाएका छन ।

त्यसै गरी वीरेन्द्र, सुबोध, राजा र चौधरीले हार्डवेयर समाग्रीहरु अवैध रुपले पैठारी गर्ने गरेका छन भने विरेन्द्र साह, अशोक साह, राकेश साह र नविन सिंहले नेपालबाट कवाड भारत तर्फ लैजाने गरेको श्रोतको दावी छ ।

यसरी नै वरिष्ठ प्रहरी नायव निरीक्षक यादवको सहयोग पाएर सीमा क्षेत्रका प्रहरी इकाईहरुमा परिचालित इन्चार्जहरु कै सहकार्यमा भैंसी, गाई, गोरु, रक्सी र कुखुराको अवैध ओसार पोसार सहजै रुपमा हुने गरेको स्थानीय प्रत्यक्षदर्शीहरु बताउँछन् ।

समग्रमा भन्ने हो भने नेपाल सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागी विभिन्न नितिनियमका साथै निर्देशन दिइरहेको अवस्थामा सर्लाही जिल्लामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सीमावर्ती क्षेत्रमा परिचालित प्रमुखहरुकै सहकार्यमा दैनिक करोडौ राजस्व चुहावट हुने गरी अवैध ओसार पोसार भइ रहेको पाइन्छ ।

यसरी सर्लाही जिल्लाका सिमावर्ती क्षेत्रबाट भइ रहेको तस्करी बारे जिप्रका सर्लाहीका प्रवक्ता प्रनाउ दिपेन्द्र पञ्जियार थारुले यस बारेमा आफुलाई जानकारी नभएको पत्रकारलाई प्रतिक्रिया दिएर पन्छिनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM