२०८३ जेष्ठ ३ गते, आईतवार २१:५६

भारतमा भूलन नेपालमा प्रभु

काठमाण्डौ/किराना स्टोरकाे नाममा तस्करीकाे माध्यमले छोटो समयमा करोडपति बनेका प्रभु साह तेलीकाे वास्तविक नाम भुलन साह भएको बताइन्छ।

भारतमा भूलन साहकाे नाउँमा अहिले पनि जमीन जायदात रहेकाे भए तापनि नेपालमा नाम बदलेर उनी प्रभु साह तेलीकाे नामले नागरिकता बनाएका छन् । यस बारेमा भुलन उर्फ प्रभुसँग बुझ्दा भेटेर कुरा गर्नुस् भनि कुरा खुलाउन चाहेनन् ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM