२०८२ पुष ४ गते, शुक्रबार २०:१८

दमक नगरपालिकाका हाकिमसँगको टिकटक लाइभ गर्ने महिला को हुन् ?

दमक/ दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डमरुप्रसाद निरौलासँग मदिरामा लठठ् भएर टिकटक लाइभ गर्ने महिलाले आफनो चरित्र आफैं उदांगो पारेपछि उनी को हुन ? भन्ने बिषयमा चर्चा परिचर्चा शुरु भएको छ । सामाजिक सञ्जालमा कतिपयले ति महिलालाई पीडित महिलाको जस्तो व्यवहार गरेर निरौला तार्गेट मात्रै बिषयहरु सार्वजनिक भएकोमा असन्तुष्टिसहित चरित्रमा आँच आउने गरी त्यस्तो हर्कतको टिकटक मार्फत लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने महिलाका बारेमा आम नागरिकहरुले सुसुचित हुन पाउनु पर्ने माग पनि गरिरहेका छन ।

सो बिषयमा खोज अनुसन्धानका क्रममा थप केही तथ्यहरु फेला परेका छन । फेसबुकमा सुजता दाहाल नाम लेखिएकी उनले आफनो व्यवसायिक फर्म एसआर आवरणको नाममा टिकटक अकाउण्ट बनाएर व्यवसायिक प्रवद्र्धनको आशयसहितका सामग्रीहरु राखेकी छन ।

दमकको साविक १३ तथा हालको ८ नम्बर वडामा माइतीघर भएकी दाहालको नागरिकतामा कला न्यौपाने नाम रहेको छ । उनको जन्म मिति २०४५ साल मंिसर ११ गते नागरिकतामा उल्लेख छ भने ठेगाना अनारमनी गाविस वडा नं २ उल्लेख छ । उनको सोही नागरिकताका आधारमा राहदानी समेत जारी भएको छ ।

सन २०१६ मा जारी भएको उनको राहदानी नं १०१५३१६१ रहेको छ । विर्तामोडका एक प्रतिष्ठीत व्यवसायीसँग बिबाह गरेकी दाहालको आफना पतिसँग सम्बन्ध विच्छेदको मुद्धा झापा जिल्ला अदालतमा चलिरहेको छ । उनी पतिसँगको सम्बन्धबाट टाढिँदै दमकस्थित सिद्धी मार्केट भित्र करिब ३/४ बर्षदेखि व्यवसाय सञ्चालन गरेर बस्दै आएकी थिइन । उनले सामाजिक सञ्जाल मार्फत विदेशमा बसेका नेपालीहरुसँग पनि सम्पर्क गरेर विभिन्न बहानामा नजिक हुँदै रकम असुल्ने गरेको पाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d marwah4d
koi77
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM