Friday, May 17, 2024
घरप्रदेशस्वतन्त्र मानव अधिकार समाजद्वारा मेडिकल सुपरिटेन्डेन्टलाई ध्यानाकर्षण पत्र

स्वतन्त्र मानव अधिकार समाजद्वारा मेडिकल सुपरिटेन्डेन्टलाई ध्यानाकर्षण पत्र

वीरगंज/स्वतन्त्र मानव अधिकार समाज बीरगंजले बिहिवार नारायणी अस्पताल भित्र देखिएका विकृति विसंगतिको तत्काल अन्तय गर्न माग गर्दै मेडिकल सुपरिटेन्डेन्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

समाजका सभापती कृष्ण कुमार खनालको नेतृत्वमा गएको टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साहलाई नारायणी अस्पताल तराई मधेशका आर्थिक अवस्था कमजोर रहेको विपन्न वर्गका नागरिकको उपचारका लागि एक मात्र भरपर्दो माध्यमको रुपमा रहेको र यसलाई थप सशक्त र व्यवस्थित गर्दै लैजानु पर्ने अवस्थामा अस्पतालमा थप विकृति मौलाउदै जानु दुखद विषय भएको जनाइएको छ । ध्यानाकर्षण पत्रमा नारायणी अस्पतालको सबै क्षेत्रमा विकृति बढदै गएको डाईलोसिस सेवा देखि हालै अस्पतालमा भित्र्याईएको ३० करोडको एमआरआई सेवा लगायतका सेवाहरुको लथालिङ्ग अवस्थामा रहेको अस्पतालको फार्मेसीले स्वास्थ्य बीमा गराएका व्यक्तिलाई बिक्री गर्ने औषधिमा ठगिरहेको सम्बन्धमा समाजको गम्भिर ध्यानाकर्षण भएको कुरा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्रमा नारायणी अस्पतालमा हुने गरेको लापरवाहीले सिमा नाघेको छ । यस्तो अवस्थामा दोषीलाई कारवाही गर्ने दायित्वबाट अस्पताल प्रशासन पन्छिनु दुखदायी विषय भएका बताउदै तत्काल स्वतन्त्र मानव अधिकार समाजद्वारा मेडिकल सुपरिटेन्डेन्टलाई ध्यानाकर्षण पत्र

स्वतन्त्र मानव अधिकार समाज बीरगंजले बिहिवार नारायणी अस्पताल भित्र देखिएका विकृति विसंगतिको तत्काल अन्त्य गर्न माग गर्दै मेडिकल सुपरिटेन्डेन्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ । समाजका सभापती कृष्ण कुमार खनालको नेतृत्वमा गएको टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चि त्तरन्जन साहलाई नारायणी अस्पताल तराई मधेशका आर्थिक अवस्था कमजोर रहेको विपन्न वर्गका नागरिकको उपचारका लागि एक मात्र भरपर्दो माध्यमको रुपमा रहेको र यसलाई थप सशक्त र व्यवस्थित गर्दै लैजानु पर्ने अवस्थामा अस्पतालमा थप विकृति मौलाउदै जानु दुखद विषय भएको जनाइएको छ । ध्यानाकर्षण पत्रमा नारायणी अस्पतालको सबै क्षेत्रमा विकृति बढदै गएको डाईलोसिस सेवा देखि हालै अस्पतालमा भित्र्याईएको ३० करोडको एमआरआई सेवा लगायतका सेवाहरुको लथालिङ्ग अवस्थामा रहेको अस्पतालको फार्मेसीले स्वास्थ्य बीमा गराएका व्यक्तिलाई बिक्री गर्ने औषधिमा ठगिरहेको सम्बन्धमा समाजको गम्भिर ध्यानाकर्षण भएको कुरा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्रमा नारायणी अस्पतालमा हुने गरेको लापरवाहीले सिमा नाघेको छ । यस्तो अवस्थामा दोषीलाई कारवाही गर्ने दायित्वबाट अस्पताल प्रशासन पन्छिनु दुखदायी विषय भएका बताउदै तत्काल अस्पतालमा लापरवाही गर्ने व्यक्तिहरुलाई कारवाही गर्न माग समेत गरिएको छ । ध्यानाकर्षण पत्र बुझाउने टोलीमा समाजका सभापती कृष्ण कुमार खनालको नेतृत्वमा उपसभापति नन्दी किशोर यादव, महासचिव दिपक साह कानु, कोषाध्यक्ष उर्मिला कुशवाहा, केन्द्रिय सदस्यहरु बिक्की सिंह, सोनालाल प्रसाद गुप्ता, लालबाबु प्रसाद गुप्ता, निर्मला कुशवाहा लगायतको सहभागिता रहेको थियो । समाजले यसै हप्ता बीरगञ्जको विद्युत प्राधिकरणमा पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको समाजका सभापती कृष्ण कुमार खनालले बताउनु भयो । लापरवाही गर्ने व्यक्तिहरुलाई कारवाही गर्न माग समेत गरिएको छ । ध्यानाकर्षण पत्र बुझाउने टोलीमा समाजका सभापती कृष्ण कुमार खनालको नेतृत्वमा उपसभापति नन्दी किशोर यादव, महासचिव दिपक साह कानु, कोषाध्यक्ष उर्मिला कुशवाहा, केन्द्रिय सदस्यहरु बिक्की सिंह, सोनालाल प्रसाद गुप्ता, लालबाबु प्रसाद गुप्ता, निर्मला कुशवाहा लगायतको सहभागिता रहेको थियो । समाजले यसै हप्ता बीरगञ्जको विद्युत प्राधिकरणमा पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको समाजका सभापती कृष्ण कुमार खनालले बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -