२०८२ मंसिर २३ गते, मंगलवार १३:१२

नियम कानुन उल्लंघन गरेर घर ढलान

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा एक समुहले अदालतको आदेश विपरित घर ढलान गरेको पाइएको छ ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ स्थित विकेश शाहीको कित्ता नम्बर ५८२ को जग्गामा अवैध रुपमा घर ढलान भएको हो ।

उच्च अदालत पाटन निवेदक शाहीको पक्षमा अन्तरिम आदेश दिएको थियो । न्यायधीश हरि प्रसाद पौडेलको ईजलाशले गत जेठ ५ गते अन्तरिम आदेश दिएको थियो ।

शाहीले चन्द्रागिरी नगरपालिकासहित अनुप मानन्धर, दिपक मानन्धर, अनिल मानन्धरलाई विपक्ष बनाएर मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा अदालतले निवेदक शाहीको कित्तामा नक्सापास, तथा घर निर्माण कार्य नगर्नु भन्ने अन्तरिम आदेश जारी गरेको थियो । तैपनि नगरपालिकाले आर्थिक चलखेलको आधारमा घर निर्माणको नक्सा पास गरिदिएको र सोही आधारमा घर ढलान भएको एक स्रोतबाट जानकारी प्राप्त भएको छ ।

निवेदक शाहीले अदालतको आदेश पालनाका लागि जिल्ला प्रशासन कार्यालयसहित प्रहरीलाई समेत निवेदन दिएको आधारमा प्रशासनले प्रहरीलाई समेत पत्राचार गरेको थियो । तर, पत्राचार भएपनि उनको कित्तामा घर ढलान भएको पीडितले दाबी गरेको छ ।

चन्द्रागिरी वडा नं. ९ का अध्यक्ष अच्यूत अधिकारी र नेपाल प्रहरीको मिलोमतोमा भएको एक स्रोतबाट जानकारी प्राप्त भएको छ ।

यो भन्दा अगाडि झडप हुँदा टेकूपरिसरले मुद्वाको अन्तिम किनारा नलागेसम्म दुइ पक्षले काम नगर्नु भनेर अदालतको आदेश दुई पक्षले मान्ने भनेर सहमति भएको थियो ।

सो सहमति गर्दा वडा अध्यक्ष उपमेयरको रोहबरमा कागज गरेको तर अहिले केही प्रहरी र जनप्रतिनिधिहरू लोभी लालच परेर विक्री भएर घर ढलान गर्न खोजेको देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM