२०८२ मंसिर २३ गते, मंगलवार १३:१४

रत्न राज्यलक्ष्मी क्याम्पसका नेपालभाषा विद्यार्थीहरुले पृथकशैलीले मनाए गुरु पूर्णिमा

काठमाडौं/रत्न राज्यलक्ष्मी क्याम्पसका विध्यार्थीले अन्य क्याम्पस तथा विध्यालयका तुलनामा पृथक शैलीमा गुरू गुरुपुर्णिमा मनाएका छ । अज्ञानरुपी अन्धकार हटाई ज्ञानको ज्योति छरी शिष्यको जीवनलाई उज्वल बनाउन सार्थकता तुल्याउने गुरुको गुनानुस्मरण गर्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बि.ए तथा एम। ए। अध्ययनरत विद्यार्थीहरुले रत्न राज्यलक्ष्मीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

कार्यक्रममा नेपालभाषा अभियान्ता एवम् एवम् सुकुन्दा साहित्य पाःलाःका अध्यक्ष तथा नेवाः विध्यार्थी युनियनका सचिव प्रशान्त डंगोलले गुरू र शिष्यबीच सुमधुर सम्बन्ध बनाउनका लागि वि.सं. २०७४ सालदेखि निरन्तर गुरुपुर्णिमा मनाउँदै आइरहेको जनाउँदै नेपालभाषा अध्ययनरत विद्यार्थीहरुलाइ पाठ्य पुस्तककाे अभाव लगायत विविध समस्या समाधान गर्नुपर्नेमा जाेड दिदै कार्यक्रममा उपस्थित सम्पूर्ण गुरूवरलाइ स्वागत तथा गुरुपुर्णिमाको सुभकामना व्यक्त गरे।

नेवाः विद्यार्थी युनियन सहसचिव इन्द्रमान महर्जनले सञ्चालन गरिएको कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख जीवनधर ज्ञवाली, क्याम्पस रबिनदास श्रेष्ठ, नेपाल भाषा शिक्षक मदन सेन बज्राचार्य, नेपालभाषा शिक्षक प्रा.डा. चन्द्रमान बज्राचार्य, शिक्षिका दिपना र्शमा, शिक्षिका सृमिला सुवाल, शिक्षिका सुनिता राजभण्डारी ‘जुनु’, शिक्षक अनुपसिंह सुवाल तथा शिक्षक योगेन्द्र राज कर्णिकारलाई संयुक्त विध्यार्थीद्वारा गुरूपुर्णिमा मनाएको कार्यक्रममा उपस्थित भएका गुरूवरहरूले गुरु शिष्यको महत्व परापूर्वकालदेखि भएको धारणा राखेका थिए ।

कार्यक्रममा जनगायक चन्द्रबहादुर माइला दाईले भजन प्रस्तुति गर्नुका नेवाः विद्यार्थी युनियनका सदस्य सुमित दास रञ्जितकार तथा एम. नेपालभाषा विद्यार्थी रुपा शाहीले गुरुपुर्णिमाको महिमाको बारेमा कविता वाचन गरेका थिए ।

कार्यक्रमको सभापति रिदेन महर्जनले अबको अभियान नेवाः विश्वविद्यालय स्थापना अभियानमा अग्रसर भइरहेकाले नेवाः विश्व विध्यालय स्थापना गर्न कामनपा मेयर बालेन शाह तथा उपमेयर सुनिता डंगोल प्रतिबद्व रहेकाले सो अभियानमा सबैको साथ सहयोग गर्न अनुरोध गरे ।

रत्नराज्यलक्ष्मी क्याम्पसका विद्यार्थी अनिल महर्जनका दाज्जु ४३ बर्षका बिकास महर्जन क्यान्सरपिडितलाई ११ हजार तथा जन गायक चन्द्र बहादुर श्रेष्ठ ‘माइला दाई’ का जहानको उपचारको लागि पाँच हजार नगद सहयाेग गरेकाेमा शिक्षिका सृमिला सुवाल तथा २५ बर्षदेखि फोटोग्राफर सकृय अनिल रन्जितलाई विशेष धन्यवाद दिई आगामी दिनमा आफुले सक्दो सेवा गर्ने धारणा राखेर कार्यक्रम सम्पन्न गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM