Wednesday, June 19, 2024
घरक्राइम चेकललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो ।

ब्युरोले यसअघि ४ जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ । ललिता निवास प्रकरणमा ब्युरोले नियन्त्रणमा लिएकाको सङ्ख्या ७ पुगेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -