२०८२ असार २० गते, शुक्रबार ०७:४९

पार्टी एकताको लागि माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ/नेकपा माओवादी केन्द्रले पार्टीकाे स्थायी कमिटीको बैठक बोलाएको छ।

आज बिहीबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बाेलाइएकाे बैठक सुरु हुन भने अझै केहीबेर लाग्ने बताइएकाे छ।

पार्टीकाे स्थायी कमिटीका एक सदस्यका अनुसार अबकाे केहीबेरमा बस्ने उक्त बैठकमा डा‍.बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादीलगायतका दलहरूसँग पार्टी एकता र अन्य राजनीतिक विषयमा छलफल गर्ने तयारी छ।

यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादीलगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।

आजकाे बैठक यसै विषयमा केन्द्रित रहेर छलफल गर्ने ती नेताले जानकारी दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM