२०८२ फाल्गुन २ गते, शनिबार १९:१७

चुनाव सके लगत्तै बाराका विभिन्न नाकाबाट तस्करी सुचारु

बाराको । चुनावको केहि दिन अघिदेखि रोकिएको तस्करीको लाइन चुनाव सकिएलगेत्तै बाराबाट पुन: सुचारु भएको छ।

सशस्त्र प्रहरीकै संरक्षणमा सिमावर्ती क्षेत्रबाट व्यापक रुपमा तस्करी मौलाएको पाईएको छ । भारतसँग जोडिएको बाराको मटिअर्वा, सिम्रौनगढ, कवहि, अमवा लगायतको नाकाबाट तस्करीहरु भईरहेको नाम उल्लेख नगर्ने शर्तमा सशस्त्र प्रहरी स्रोतले जनाएको छ । सिमावर्ती नाका मटिअर्वा, सिम्रौनगढ, कवही, अमवा लगायतका नाकाहरुबाट कपडा, कुखुरा, कुखुराको चल्ला, भैसी , खाद्य, चिनी, हार्डवेयर लगायतका समानहरुको प्रहरीकै संरक्षणमा तस्करी भईरहेको जनाईएको छ ।

तस्करीलाई निरुत्साहित गर्ने जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नै तस्करहरुको संरक्षण गर्दै तस्करी धन्धाहरुलाई तिब्रता दिने क्रममा बारा कचोरवाको सन्दिप यादव, रामबाबु यादव, छेना यादव, जट्टाशंकर यादव लगायतका तस्करहरुले निर्वाध रुपमा करोडौंको राजश्व छली गरी भारतबाट कपडाहरु आयात गरी नेपालका विभिन्न सहरहरुमा पठाउने गरेको जनाईएको छ । त्यसैगरी, बाराकै भूमन मियाँ, सुरेन्द्र प्रसाद साह कलवार लगायतका तस्करहरुले अबैध रुपले भैसीको तस्करी गरिरहेको समेत जनाईएको छ ।

त्यस्तै राजु यादव, रामबाबु यादवले कुखुरा र कुखुराका चल्लाहरुको अबैध ओसार पोसार गर्ने गरेको समेत जनाईएको छ । साथै सुनिल यादव, लगायतले खसी, बाख्राको अबैध ओसार पोसार गर्दै लाखौं, करोडौं कर छली गरिरहेको विभिन्न स्रोतले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM