२०८२ असार २० गते, शुक्रबार ०७:५९

काठमाण्डौ क्षेत्र ८ मा बहालबाला मन्त्री चौथो स्थानमा घण्टीको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ को प्रारम्भिक मतपरिणाम आएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठको घण्टी चिन्हमा ६०७ मत आएको छ ।

हाम्रो नेपाली पार्टीका सुमन सायमीको लौरोमा ५९१ मत आएको छ । एमालेका शिवराम राजवैद्यले ३०४, नेकपा एसका जीवनराम श्रेष्ठ २१३ र राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् । जीवनराम श्रेष्ठ बहालवाला पर्यटन मन्त्री हुन ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM