२०८२ असार २० गते, शुक्रबार ०८:५२

जबरजस्ती करणीको आरोपमा प्रहरी निरीक्षक पक्राउ

काठमाडौं । धादिङस्थित ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी नीरिक्षक अपूर्व ढुंगाना पक्राउ परेका छन् । आफ्नै अंगरक्षक (सुरक्षा गार्ड) प्रहरी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेको धादिङ प्रहरीले जनाएको छ ।

‘उनीमाथि गम्भीर उजुरी परेको छ त्यसको आधारमा छानबिनको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याइएको हो’, जिल्ला प्रहरी धादिङका प्रहरी प्रमुख एसपी राकेश सिंहले भने । उनले जबरजस्ती करणबारे भने केही खुलाएनन । ‘महिला सुरक्षा गार्डलाई अभद्र व्यवहार गरेको भन्ने हो अरु अनुसन्धान हुँदैछ’, एसपी सिंहले भने ।

सुरक्षा गार्डले आफूलाई जर्बजस्ती करणी गरेको उजुरी दिएकी थिइन । उनको उजुरी जिल्ला प्रहरी कार्यालय धादिङ हुँदै प्रहरी प्रधानकार्यालय आएपछि पक्राउ गरी धादिङ लगिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM