सन्दीपले भने, “२० असोजमा नेपाल आउँदैछु, -‘निर्दोष छु र कानुनमा पूर्ण विश्वास छ”

0

काठमाडाैँ – नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने असोज २० गते (६ अक्टोबर) मा नेपाल आउने भएका छन् ।

उनले त्यसपछि कानुनी लडाइँ लड्ने जानकारी सामाञ्जिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् । उनले नेपालको न्यायलाई विश्वास गर्ने भन्दै आफूमाथि परेको अन्यायबाट न्याय पाउने विश्वास लिएकाे बताएका छन् ।

उनले समामाजिक सञ्चलामा समानित अदालत र न्यायधिस प्रति विश्वास रहेको भन्दै आफ्नो तर्फबाट निर्दोश रहेको दाबी समेत उनले गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्