२०८२ कार्तिक २५ गते, मंगलवार ११:१६

सभामुख र चिनियाँ जनकंग्रेस प्रमुखबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको संघीय संसदको प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीच अन्तर संसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय सदनमा आयोजित भेटपछि सो समझदारीपत्रमा हस्ताक्षर भएको प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।

यस्तो छ समझदारीपत्र

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM