२०८२ मंसिर १९ गते, शुक्रबार २३:४१

गौतम मा विद्यालयद्वारा निशुल्क आँखा तथा स्वास्थ्य जाँच शिविर सम्पन्न

बिरगंज २६ भाद्र २०७९

निशुल्क आँखा तथा स्वास्थ्य जाँच शिविर सम्पन्न।

शैक्षिक क्षेत्रमा अब्बल साबित हुँदै गइरहेको तथा सामाजिक कार्यमा पनि सधैँ क्रियाशील गौतम माध्यमिक विद्यालय वीरगन्जको आयोजना तथा रहवर फाउन्डेसन,माट्रिका आई सेन्टर र नेपाल फार्मास्युटिकल्स ल्याब प्रा.लि.को सहयोगमा यही भाद्र २५ गते शनिबारबारका दिन रहवर फाउन्डेसनद्वारा सञ्चालित वीरगञ्ज मनपा-३१,मिलनचोकमा अवस्थित रहवर केयर सेन्टरमा निशुल्क आँखा तथा स्वास्थ्य शिविर सुसम्पन्न भएको छ। बिहान १० बजेदेखि सञ्चालन भएको उक्त शिविर दिउँसो ३ बजेसम्म चलेको थियो।माट्रिका आइ फाउन्डेसनका निर्देशक डा. किशोर प्रधानको प्रमुख आतिथ्यता र रहवर फाउन्डेसनका निर्देशक रहवर अंसारीको सभापतित्वमा सम्पन्न सो शिविरमा ४७८ जनाकोआँखा परीक्षण गरिएको छ।
यसका साथै बिरामीहरुलाई आवश्य औषधिसमेत वितरण गरिएको थिय‍ो।

शिविर कार्यक्रममा गौतम मा.विका निर्देशक सोनाम लामा,गण्डक हस्पिटलका निर्देशक सौकत अली,पत्रकार निरज पिठाकोटेलगायत विभिन्न संचारकर्मी, स्थानीय बुद्धिजीवी,समाजसेवीसमेतको उपस्थिति रहेको थियो।यसका साथै गौतम मा.विका शिक्षक शिक्षिका तथा कक्षा नौमा अध्ययरत छात्र छात्राहरुको उपस्थिति रहेको थियो भने छात्रछात्राहरुले स्वयं सेवकको भूमिका निर्वाह गरेका थिए। यसै गरी सो कार्यक्रममा गौतम मा.वि का निर्देशक सोनम लामाले यस किसिमको शिविर सञ्चालन गर्न पाएकोमा अत्यन्त खुसी भएको बताउनुभयो साथै आगामी दिनहरुमा यस्ता किसिमका कार्यक्रमहरु अझ हुने पनि बताउनुभयो।यस्ता कार्यक्रमा विद्यार्थीहरुलाई सहभागी गराएर विद्यार्थीहरुमा सानैदेखि सकारात्मक सोच विकास गरी उनीहरुमा समाज सेवाको भावना जाग्रित गर्न सकिने निर्देशक लामाको भनाइ थियो।यसैगरी समाजसेवी तथा रहवर फाउन्डेसनका निर्देशक रहवर अंसारीले गरिब तथा असहायको लागि रहवर केयर सञ्चालन गरेको बताउनुभयो।यसका साथै यस्ता खाले कार्यक्रममा विद्यार्थीहरुलाई सहभागी गराउँदा उनीहरुले नैतिकताको पाठ सिक्ने निर्देशक अंसारीको भनाइ थियो। भने गौतम मा.वि. का तर्फबाट शिक्षक सौरज प्रधानले सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्दै मन्तव्य व्यक्त गर्नु भएको थियोर कार्यक्रमका सहयोगीहरुमध्ये माट्रिका आइ फाउन्डेसन आँखा उपचारको क्षेत्रमा अब्बल उपचार केद्र हो भने नेपाल फार्मास्युटिकल्स ल्याब प्रा.लि नेपालकै अग्रणी औषधि उत्पादक कम्पनी हो त्यस्तै रहवर फाउन्डेसन निशुल्क स्वास्थ्य उपचार र विभिन्न सामाजिक सेवा प्रदान गर्दै आएको सामाजिक संस्था हो।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM