२०८२ माघ २७ गते, मंगलवार १०:३५

सामाजिक संस्थाकाे नाममा कमाऊ अड्डा।

चन्द्रसूर्यवाणी दैनिक

२१ भाद्र २०७९ , वीरगन्ज

सामाजिक संस्थाका नाम मा वीरगन्ज का अधिकांश संस्था आर्थिक सहयोग को नाम मा कमाई खाने अडा जस्तो बनाई राखेका छन्।

विगतका समय यता जिल्ला प्रशासन कार्यालय पर्सामा मा अधिकांश संस्थाहरु दर्ता भएका छन्। संस्था दर्ता गर्दा विधान अनुसार काम गर्ने गराउने र जनहित मा रही सामाजिक संस्थाकाे रूपमा आर्थिक क्रियाकलाप नगर्न जस्ता प्रबंधन उलेख गरिएपनि आफै बाट ती संस्था का पदाधकारी त्यस विरुद्ध उर्लिएका छन्।

हिन्दू धर्म का चाड पर्व जस्ता दसैँ, दीपावली, होली, खास गरी तीज  को नाम मा विभिन्न प्रकारका कार्यक्रम को आयोजना गरी कमाई खाई गरेका छन्।समाजकल्याण भन्दा बढी आर्थिक क्रियाकलाप गर्ने गराउने मा वेस्त रहेको पाइएका छन्  । वीरगन्ज का एक बासिन्दा अनुसर अहिले को चाड पर्व पहिले को भन्दा धेरै भिन रहेको छ , पहिला आफ्नै टोल मा नाच गाना बजाई रमाइलो गरिन्थियो भने अहिले सामाजिक संस्थाहरू आर्थिक प्रलोभन का कारण कार्यक्रम आयोजना गरी कमाई खाई गरेका छन् जहाँ मानिस हरू प्रवाहीत हुदै गरेका छन् ,  जुन विकृति बढेको बढ्दै छ।

 

 

 

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM