२०८२ मंसिर २८ गते, आईतवार १९:५१

रोहिंग्या आप्रवासीहरू बंगलादेशका लागि “ठूलो बोझ”: शेख हसिना

बांग्लादेश को प्रधानमन्त्री शेख हसिनाले लाखौं रोहिंग्याको उपस्थितिले आफ्नो लागि चुनौती सिर्जना गरेको बताएकी छन्। सोमबारदेखि भारतको चार दिने भ्रमणको क्रममा रहनु भएको प्रम हसिनाले सञ्चारमाध्यमसँग कुरा गर्दै रोहिंग्या आप्रवासीहरू बंगलादेशका लागि “ठूलो बोझ” भएकोले आफ्नो मातृभूमि फर्किनुपर्ने बताएका थिए। उन्ले रोहिंग्यालाई मानवीय आधारमा आश्रय दिएपनि तिनीहरू लागुऔषध ओसारपसार, हातहतियारको कारोबार र महिला बेचबिखन लगायतमा संलग्न हुनेगरेको आरोप लगाउनु भएको छ।

पछिल्लो समय शरणार्थी को रुपमा म्यानमार, पाकिस्तान र अन्य देशबाट मुस्लिमहरु नेपाल प्रवेश गर्दा यहाँ उन्को तथ्यांक बढेको पाइन्छ जसमा म्यानमारबाट आएका रोहिंग्यालाई बढ़ी संवेदनशील बताइन्छ। विश्व भरि विभिन्‍न आतंकवादी समूहहरुको नेतृत्व पनि मुस्लिमहरुले नै गरिरहेका कारण मुस्लिम बाहुल्यता हुनु भनेको सुरक्षामा खतरा हुनु जस्तै भएको सुरक्षा स्रोतको ठम्याई छ। एक अध्ययन अनुसार मस्जिद मदरसामा दैनिक गरिने बाहेक अन्य गतिविधि भएको नपाइए पनि यसैगरि मुस्लिमहरुको जनसङ्ख्यामा वृद्धि हुँदा सुरक्षा खतरा बढ्नसक्ने जनाइएको छ।

म्यानमारमा आतंककारी संगठन मानिने अराकान रोहिंग्या साल्भेसन आर्मी (ARSA) ले अगस्ट २०१७ मा नौ जना सरकारी अधिकारी र करिब ४०० व्यक्तिको हत्या गरेपछि सेना र बौद्ध धर्मावलम्बीहरूले प्रतिकार गर्दा यी रोहिंग्याहरू सन् २०१२ देखि बंगलादेश भएर भारत हुँदै नेपाल प्रवेश गरेका थिए। केही समय पहिले आफ्नो समस्याको स्थायी समाधानको माग गर्दै नागरिकता लगायत अन्य सुविधा खोजेको रोहिंग्या शरणार्थीहरूले काठमाडौं स्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (UNHCR) को कार्यालय अगाडि प्रदर्शन पनि गरेका थिए। नेपालभित्र पनि यी शरणार्थीहरूलाई आपराधिक क्रियाकलापमा संलग्न भइरहेको देखिन्छ। सन् २०१५ मा मोरङमा पाँच रोहिंग्या शरणार्थीले गैरकानुनी रूपमा नेपाली राहदानी लिएर सफलतापूर्वक साउदी अरब प्रवेश गरेका थिए। अझैपनि सचेतना अपनाउन सकिएन भने नेपालमा भइरहेको मुस्लिम जनसङ्ख्या वृद्धिबाट भविष्यमा गम्भीर परिणाम आउन सक्ने देखिन्छ।

तस्विरमा काठमाडौंको कपन स्थित राममन्दिर नजिकै रहेको रोहिंग्या शरणार्थी शिविर….

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
koi77
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM