२०८२ असार २० गते, शुक्रबार ०८:४७

ग्लोबल इमर्जिङ्ग लिडर्सद्वारा निःशुल्क आँखा एवं दन्त परीक्षण शिविर

वीरगंज, १४ साउन । वीरगंजको राधेमाईमा निःशुल्क आँखा एवं दन्त परीक्षण शिविरको आयोजना गरिएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीको आयोजनामा सम्पन्न सो शिविरमा १९० जना भन्दा बढ़ीले स्वास्थ्य परीक्षण गराएका थिए।

वीरगंज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामी लगायतको टोलीले आँखा तथा दाँत परीक्षण गरेको थियो ।

शिविरमा ग्लोबल ईमरजिङ्ग लिडरका अध्यक्ष राहुल पटेल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटा, श्याम शर्मा, पंडित पुरुषोत्तम दुवे, मनिष सिँह राजपुत लगायत सामुदायिक सेवा केन्द्र श्रीपुरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM