२०८३ बैशाख २८ गते, सोमबार ०४:४१

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न १४४ जना विद्यार्थीले गरे रक्तदान

वीरगन्ज ३१ असार। विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ रगतको अभावको कारण वीरगन्ज पब्लिक कलेजकाे आयाेजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

 

उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथिमा श्री डाइमन्ड कार्की नेपाली सेना श्रीजङग गण आर्मी कार्नल, वीरगन्ज पब्लिक कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठ , वीरगन्ज पब्लिक कलेज क्याम्पसका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ ,बिशाल मल्ल बिर्ता वडा प्रहरी निरीक्षक लगायतको सहभागीता रहेको कलेज विद्यार्थी नबील समानीले बताए ।

 

उक्त रक्तदान कार्यक्रममा २८ महिला र ११६ पुरूष गरी जम्मा १४४ जना विद्यार्थीहरुले रक्तदान गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM