२०८२ असार २० गते, शुक्रबार ०७:५१

न्यूजीलैंड पठाई दिने भन्दै ३०लाख ठगी गर्ने एक पक्राउ

काठमाडाैं । न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ४५ वर्षीय विकास भट्टराई खत्रीलाई मंगलबार स्युचाटारबा पक्राउ गरेको हाे ।

उनले दुई जना युवालाई वर्किङ भिसामा न्युजिल्यान्ड जान १५ लाख रुपैयाँ लाग्ने र त्यहाँ कृषि फर्ममा काम लगाइदिने आश्वासन दिएका थिए। त्यसको मासिक तलब साढे दुई लाख हुन्छ भन्दै विश्वासमा लिएर दुई जनाबाट ३० लाख रुपैयाँ ठगी गरेको स्राेतले बताएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM