Tuesday, June 18, 2024
घरसमाचारराजनीतिमुस्लिम आयोगका अध्यक्ष समिम अंसारी पैसा बांडेको आरोपमा पक्राउ

मुस्लिम आयोगका अध्यक्ष समिम अंसारी पैसा बांडेको आरोपमा पक्राउ

जनकपुरधाम- मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारी पक्राउ परेका छन्।

जनकपुरधामकाे बसपार्कस्थित हाेटल सीताशरणमा पैसा वितरण गरेकाे आराेपमा उनी पक्राउ परेका हुन्।

उनले मुस्लिम समुदायका मानिसलाई बोलाएर पैसा वितरण गरेकाे बताइएकाे छ।

घटनाकाे‍ बारेमा विस्तृत विवरण आउन बाँकी छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -