२०८२ असार २० गते, शुक्रबार ०८:३५

मुस्लिम आयोगका अध्यक्ष समिम अंसारी पैसा बांडेको आरोपमा पक्राउ

जनकपुरधाम- मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारी पक्राउ परेका छन्।

जनकपुरधामकाे बसपार्कस्थित हाेटल सीताशरणमा पैसा वितरण गरेकाे आराेपमा उनी पक्राउ परेका हुन्।

उनले मुस्लिम समुदायका मानिसलाई बोलाएर पैसा वितरण गरेकाे बताइएकाे छ।

घटनाकाे‍ बारेमा विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM