फिलिपिन्समा राष्ट्रपति चयनकालागि मतदान शुरु

0

एजेन्सी । फिलिपिन्समा राष्ट्रपति चयनका लागि आज मतदान शुरु भएको छ । नयाँ राष्ट्रपति चयन गर्न लाखौँ मतदाता मतदानमा सहभागी भएका छन् ।

निर्वाचनमा पूर्वतानाशाहका छोरा फर्डिनान्ड बोन्बोङ मार्कोस जुनियर विजयी हुने आँकलन गरिएको छ ।

मार्कोसका निकटतम प्रतिद्वन्द्वी लेनी रेब्रेडो छन् । उनले सन् २०१६ को उप–राष्ट्रपतिको चुनावमा मार्कोसलाई पराजित गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्