२०८२ असार २० गते, शुक्रबार ०८:२८

डिआईजी बसन्त लामा एआईजी बढुवामा सिफारिश

काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि डीआईजी बसन्त कुमार लामा सिफारिस भएका छन्।

गृहमन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले लामालाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मात्र बढुवा गरिएको हो ।

बढुवा सिफारिसमा परेका लामा प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM