२०८२ माघ १७ गते, शनिबार ०२:१४

सामुदायिक प्रहरीको अध्यक्ष नै द्वैध नागरिक

चन्द्रसूर्य समाचारदाता।
वीरगंज, २१ वैशाख ।
मुस्लिम समुदायमा छपकैयाको ठकुराई परिवारलाई सबैले सम्मानपूर्ण दर्जा दिंदै आएको भए तापनि ग्यासुद्दीन मियाँ ठकुराईको एउटा गलत कदमले ठकुराई परिवारको मान प्रतिष्ठामाथि प्रश्नचिन्ह खड़ा गरेको छ ।

ग्यासुदिन मिया ठकुराई वंशज नागरिक हुन । समाज सेवामा रुचि भएकोले छपकैयाका स्थानीय बासिन्दाहरूले उनलाई सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बनाएका छन् तर यिनै ठकुराई माथि दुई देशको नागरिक भएको बात लागेको छ ।

ग्यासुदिन मिया ठकुराईको भारतको निर्वाचन आयोगमा दर्ता रहेको खबरबारे हामीले सोधेका थियौं । तपाईं नेपाली नागरिक भए तापनि भारतको मतदाता नामावलीमा कसरी छ भनेर सोध्दा शुरुमा उनले नकारे पनि पछि उनले कसैले राख्न लगाई दिएको होला म काट्न लगाउँछु भने ।

विभिन्न आपराधिक गिरोहसँग संलग्नता राख्ने व्यक्तिहरू सीमा क्षेत्रमा दुई देशको नागरिकता राखेर “स्लीपर सेल” को काम गर्दै आइरहेको जानकारी प्राप्त भएपछि भारतको खुफिया गुप्तचर संगठन RAW ले यस्ता प्रबृत्तिका मानिसहरूमाथि निगरानी बढाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM