२०८३ जेष्ठ ३ गते, आईतवार २२:१८

जबरजस्ती करणी गर्न खोज्ने युवक प्रहरीको फन्दामा

वीरगंज, ३० चैत्र ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोज्दा एक युवक प्रहरीको फन्दामा परेको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका-४ फरहदवाका २२ वर्षीय आदेश पटेल जबरजस्ती करणीको आरोपमा प्रहरीको फन्दामा परेको पर्सा प्रहरीले जनाएको छ ।

गएको आइतबार राती उनले किशोरीलाई घरनजिकैको गोठमा जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पटेलले जबर्जस्ती करणी गर्न खोज्दा किशोरीले हारगुहार गरेपछि पटेल भागेका थिए।

घटनाको विषयमा किशोरीले जानकारी गराएपछि अभिभावकले प्रहरीमा उजुरी गरेका छन् । उजुरीपछि उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM