Tuesday, May 28, 2024
घरसमाचारस्वास्थ्यसावधान ! राती भुलेर पनि नखानुहोस् यी चार खानेकुरा, तौल ह्वात्तै बढ्नेछ

सावधान ! राती भुलेर पनि नखानुहोस् यी चार खानेकुरा, तौल ह्वात्तै बढ्नेछ

काठमाडौँ । तौल घटाउने एक ट्रिक प्रक्रिया हो। जसमा एउटै लाइन पछ्याएर सफलता पाउन निकै गाह्रो हुन्छ । तसर्थ, व्यायाम र स्वस्थ आहार अपनाउनुका साथै बोसो जम्ने र तौल बढाउने खानेकुराबाट टाढा रहनु पनि जरुरी छ ।

विशेषगरी रातिको समयमा केही खानेकुराको सेवन गर्नुबाट बच्नुपर्छ । यदि तपाईंले डाइटिङको सट्टा स्मार्ट खानेकुरा खानेगर्नुभयो भने, तपाईंले छिट्टै तौल घटाउन सक्षम हुनुहुनेछ। साथै, तपाईलाई कमजोरी जस्तो कुनै समस्या महसुस हुनेछैन।

सुत्नुअघि यी चिज खाँदा तौल बढ्छ

यदि तपाई तौल घटाउन खोज्दै हुनुहुन्छ भने राती सुत्नुअघि यी चिजहरु खानु हुँदैन । किनभने, यसले शरीरमा बोसो जम्मा गर्छ।

१.बन्दागोभी, ब्रोकाउली जस्ता खानेकुरा स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छन् । तर राती सुत्नुअघि मात्रै खानु हानिकारक हुन सक्छ। किनकी बन्दागोभीमा रहेको फाइबरलाई पेटले रातभर पचाउँछ, जसका कारण निद्रामा पनि असर पर्छ र खाना पनि राम्ररी पच्दैन । दुवै कुराले तौल बढाउन सक्छ।

२.सुत्नु अघी नन-वेज खानुका बेफाइदाहरू

यदि तपाइँ रातमा नन-वेज खाना खाने सोच्नुहुन्छ अनि तौल घटाउने पनि सोच्नुहुनछ भने किनभने बन्दागोभी को जस्तै ननवेजलाई पनि हाम्रो पेटले पचाउन सक्दैन । जुन मोटोपनको कारण बन्न सक्छ ।

३. काफी

कफी पिउनाले शरीरमा उर्जा र स्फुर्ति बढ्ने गर्दछ । किनकी, रातमा कफिमा पाइने कैफीनले निद्राम प्रभाव पादर्छ र गदिमा शरीरमा बाधा हुन्छ । प्रायः अपर्याप्त निद्राको कारणले शरीरको तौल बढ्ने गर्दछ ।

४. रक्सी

प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रक्सी वा मदिराको सेवनले तौल बढाउन सक्छ। यसको पहिलो कारण सुत्नुअघि रक्सी पिउनाले निद्रा लाग्दैन र यसले तौल बढाउँदछ । एकै समयमा, धेरै मानिसहरूले रक्सीको साथमा धेरै अस्वस्थ खानाहरू उपभोग गर्छन्, जसले तपाईंको वजन बढाउँन सक्छ। (दैनिक भाष्कर (हिन्दी)बाट नयाँ पुस्ता डटकमले गरेको नेपाली अनुवाद)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -