Tuesday, May 21, 2024
घरसमाचारफरार रक्सौल नगर परिषदका उपसभापति रोहिणीलाई नेपालमा सुकेशको संरक्षण

फरार रक्सौल नगर परिषदका उपसभापति रोहिणीलाई नेपालमा सुकेशको संरक्षण

वीरगंज ।
रक्सौल नगर परिषदमा भएको बुच्चडखाना (पशु बधशाला) को लागि खरीद गर्न खोजिएको जमीनमा भएको घोटालाका आरोपितहरू भागेर नेपालमा बसेको समाचार प्राप्त भएको छ ।

रक्सौल नगर परिषदको उप सभापति रोहिणी साह सहित रक्सौल नगर परिषदका ६ जना वडाध्यक्षहरू भागेर नारायणगढ़मा बसिरहेको बताइन्छ ।

उनीहरुलाई रोहिणीको नाता पर्ने सुकेश गुप्ताले संरक्षण दिएको भारतीय पत्रकारहरूको दाबी छ रहेको छ । सुकेशको विहे रोहिणी साहको नन्दसँग भएको हो । यस सन्दर्भमा सुकेशसँग बुझ्दा उनले आफूले कसैलाई संरक्षण नदिएको बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -