Skip to content
  • विज्ञापन
  • सम्पर्क
  • टीम
  • हाम्रो बारेमा
Facebook Facebook-messenger Youtube Whatsapp
२०८२ असार ३१ गते, मंगलवार ०२:४१
  • गृहपृष्ठ
  • समाचार
    • कृषि
    • खेलकूद
    • राजनीति
    • सीमापारी
    • विज्ञान
    • स्वास्थ्य
    • ग्लामर
  • अर्थवाणी
  • सम्पादकीय
  • विचार
    • इतिहास
    • धर्म संस्कृति
    • पाठक प्रतिकृया
    • सार्वजनिक चासो
    • व्यंग्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • क्राइम चेक
    • English
    • live
  • गृहपृष्ठ
  • समाचार
    • कृषि
    • खेलकूद
    • राजनीति
    • सीमापारी
    • विज्ञान
    • स्वास्थ्य
    • ग्लामर
  • अर्थवाणी
  • सम्पादकीय
  • विचार
    • इतिहास
    • धर्म संस्कृति
    • पाठक प्रतिकृया
    • सार्वजनिक चासो
    • व्यंग्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • क्राइम चेक
    • English
    • live
खोज्नुहोस्

इजरायलमा दुई हप्ता विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

  • Picture of चन्द्रसूर्य वाणी चन्द्रसूर्य वाणी
  • २०७८ मंसिर १२ गते, आईतवार ०८:३३

काठमाण्डाै – इजरायलले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्राेन’ को जोखिमका कारण पूर्वतयारी र रोकथामका लागि विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको इजरायल सरकारले जनाएको छ । उसले सबै नाकाहरु समेत बन्द गराउने भएको छ ।

इजरायलमा पनि दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण भेटिएको छ । अबको दुई हप्ता विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय भएको इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

नयाँ भेरियन्टको जोखिमपछि अहिले विभिन्न देशले दक्षिण अफ्रिका र आसपासका देशबाट हुने उडान बन्द गरेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया र युरोपेली युनियनअन्तर्गतका देशले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, अङ्गोला, मालावी, जाम्बिया, लेसेथोबाट हुने उडान बन्द गरेका छन् ।

भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

महिला स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट फोन वितरण

वीरगंज, ३० असार । वीरगंज महानगरपालिकाले वडा तहमा कार्यरत महिला

अप्राकृतिक गठबन्धनको चरित्र लोक लाज मान्ने गरी उजागर भयो’ : प्रचण्ड

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

प्रधानमन्त्रीको अलमल : घुसमा मुछिएका दुई मन्त्री बर्खास्त गर्ने की सेटै फेर्ने ?

काठमाडौं–घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार

टिकटकमार्फत अभद्र भाषा प्रयोग गरेको आरोपमा रोशनी खातुन पक्राउ

जनकपुरधाम, धनुषा — सामाजिक सञ्जाल टिकटकमा निरन्तर अभद्र भाषा प्रयोग

neelambads

उस्तै खबर

विपक्षी दलको बहिष्कारका बीच मधेस प्रदेशसभाबाट बजेट पारित

लिङ्देनको प्रश्न : “प्रधानमन्त्री नेतृत्वको सुशासन आयोग किन मौन छ?”

थप

सूचना तथा प्रसारण विभाग दर्ता नं.: १३८६/०७५-७६

दर्ता नम्बर – २७९ / २०७३-७४

Facebook Facebook-messenger Youtube Whatsapp

सन्तोष कुमार मिश्र
(सञ्चालक / सम्पादक)

प्रिन्ट सम्पादक : धिरेन्द्र तिवारी
स्तम्भकार : ललितध्वज खड्का
समाचारदाता : कमला नेपाल

सम्पर्कः

+९७७ ९८४५०९४५५५ ,
+९७७ ९८५११९४५५०

इमेलः

chandrasuryawani@gmail.com

प्रधान कार्यालय :-

वीरगंज, पर्सा नेपाल
सम्पर्क कार्यालय :
ताहाचल, काठमाण्डौ

©chandrasuryawani.com सर्वाधिकार सुरक्षित

Design By: Neelamb

ताजा अपडेट्स
समाचार

विपक्षी दलको बहिष्कारका बीच मधेस प्रदेशसभाबाट बजेट पारित

समाचार

महिला स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट फोन वितरण

क्राइम चेक

अप्राकृतिक गठबन्धनको चरित्र लोक लाज मान्ने गरी उजागर भयो’ : प्रचण्ड

क्राइम चेक

प्रधानमन्त्रीको अलमल : घुसमा मुछिएका दुई मन्त्री बर्खास्त गर्ने की सेटै फेर्ने ?

क्राइम चेक

टिकटकमार्फत अभद्र भाषा प्रयोग गरेको आरोपमा रोशनी खातुन पक्राउ

क्राइम चेक

लिङ्देनको प्रश्न : “प्रधानमन्त्री नेतृत्वको सुशासन आयोग किन मौन छ?”

क्राइम चेक

आजाद मियाँद्वारा सालीको हत्या, आपराधिक इतिहास खुल्दै

क्राइम चेक

माइतीघरमा अखिल क्रान्तिकारीको प्रदर्शन, प्रहरीसँग भनाभन

क्राइम चेक

स्पेन यात्रा : सरकारी टोलीबाहेक को–को ? गृहमन्त्रीको छानबिन आदेश

लोकप्रिय

विपक्षी दलको बहिष्कारका बीच मधेस प्रदेशसभाबाट बजेट पारित

सन्दर्भ:जनजाती र हाम्रो सदभाव

सफल र उचित मृत्यु जीवनलाई दिनेछौं

व्यवस्था अवस्था फरक किन भन्न सकेनौं….

के संसदीय राजनीति घृणित खेल नै हो त ?

सिण्डिगेट विरुद्ध सरकार

राजा ज्ञानेन्द्र रौतहटमा, स्वागतमा उर्लिए मानव सागर

परमात्मालाई छल गर्न सकिन्छ र ?

कुन बारमा कुन देवी-देवताको पूजा गर्ने?

Live

Listen Live FM

Your browser does not support the audio