Skip to content
  • विज्ञापन
  • सम्पर्क
  • टीम
  • हाम्रो बारेमा
Facebook Facebook-messenger Youtube Whatsapp
२०८३ बैशाख १३ गते, आईतवार २१:५६
  • गृहपृष्ठ
  • समाचार
    • कृषि
    • खेलकूद
    • राजनीति
    • सीमापारी
    • विज्ञान
    • स्वास्थ्य
    • ग्लामर
  • अर्थवाणी
  • सम्पादकीय
  • विचार
    • इतिहास
    • धर्म संस्कृति
    • पाठक प्रतिकृया
    • सार्वजनिक चासो
    • कटाक्ष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • क्राइम चेक
    • English
    • live
  • गृहपृष्ठ
  • समाचार
    • कृषि
    • खेलकूद
    • राजनीति
    • सीमापारी
    • विज्ञान
    • स्वास्थ्य
    • ग्लामर
  • अर्थवाणी
  • सम्पादकीय
  • विचार
    • इतिहास
    • धर्म संस्कृति
    • पाठक प्रतिकृया
    • सार्वजनिक चासो
    • कटाक्ष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • क्राइम चेक
    • English
    • live
खोज्नुहोस्

इजरायलमा दुई हप्ता विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

  • Picture of चन्द्रसूर्य वाणी चन्द्रसूर्य वाणी
  • २०७८ मंसिर १२ गते, आईतवार ०८:३३

काठमाण्डाै – इजरायलले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्राेन’ को जोखिमका कारण पूर्वतयारी र रोकथामका लागि विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको इजरायल सरकारले जनाएको छ । उसले सबै नाकाहरु समेत बन्द गराउने भएको छ ।

इजरायलमा पनि दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण भेटिएको छ । अबको दुई हप्ता विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय भएको इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

नयाँ भेरियन्टको जोखिमपछि अहिले विभिन्न देशले दक्षिण अफ्रिका र आसपासका देशबाट हुने उडान बन्द गरेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया र युरोपेली युनियनअन्तर्गतका देशले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, अङ्गोला, मालावी, जाम्बिया, लेसेथोबाट हुने उडान बन्द गरेका छन् ।

भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

1
2

एन्फाका अध्यक्षसहितको पासपोर्ट कालोसूचीमा, विदेश जान रोक

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षसहित पंकजबिक्रम नेम्बाङसहित २४

ट्रम्पको पार्टीमा गोली चलाउने व्यक्ति को हुन् ? किन चलाए गोली ?

काठमाडौं । ह्वाइट हाउसका पत्रकारहरूसँग आयोजित डोनाल्ड ट्रम्पको डिनर कार्यक्रममा

ठूलो परिमाणमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

मोरङ/सुनसरीको इटहरीबाट ६० हजारभन्दा बढी पिस लागुऔषधसहित प्रहरीले एक भारतीय

भीडभाडमै विषादी छर्कियो: वीरगञ्ज महानगरको लापरबाहीले जनस्वास्थ्य जोखिममा

– जलेश्वर सर्राफ  वीरगञ्ज । सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा

उस्तै खबर

त्रिवि क्रिकेट रंगशाला ३५ दिनभित्र खाली गर्न अल्टिमेटम

रास्वपा सांसद विश्वराजले माफी मागे तर शिक्षकको अपमान गरेकोमा पश्चाताप गरेनन्

थप

सूचना तथा प्रसारण विभाग दर्ता नं.: १३८६/०७५-७६

दर्ता नम्बर – २७९ / २०७३-७४

Facebook Facebook-messenger Youtube Whatsapp

सन्तोष कुमार मिश्र
(सञ्चालक / सम्पादक)

प्रिन्ट सम्पादक : धिरेन्द्र तिवारी
स्तम्भकार : ललितध्वज खड्का
समाचारदाता : कमला नेपाल
सल्लाहकार : भेषराज शर्मा

सम्पर्कः

+९७७ ९८४५०९४५५५ ,
+९७७ ९८५११९४५५०

इमेलः

chandrasuryawani@gmail.com

प्रधान कार्यालय :-

वीरगंज, पर्सा नेपाल
सम्पर्क कार्यालय :
ताहाचल, काठमाण्डौ

©chandrasuryawani.com सर्वाधिकार सुरक्षित

Design By: Neelamb

ताजा अपडेट्स
क्राइम चेक

त्रिवि क्रिकेट रंगशाला ३५ दिनभित्र खाली गर्न अल्टिमेटम

क्राइम चेक

एन्फाका अध्यक्षसहितको पासपोर्ट कालोसूचीमा, विदेश जान रोक

क्राइम चेक

ट्रम्पको पार्टीमा गोली चलाउने व्यक्ति को हुन् ? किन चलाए गोली ?

ठूलो परिमाणमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

क्राइम चेक

भीडभाडमै विषादी छर्कियो: वीरगञ्ज महानगरको लापरबाहीले जनस्वास्थ्य जोखिममा

क्राइम चेक

रास्वपा सांसद विश्वराजले माफी मागे तर शिक्षकको अपमान गरेकोमा पश्चाताप गरेनन्

पाठक प्रतिकृया

राप्रपाका युवाहरूलाई अपिल: अब, भविष्य नबिगार्नुस्

क्राइम चेक

जिसस सभापति अजय सोनार, शिक्षक सन्तोषसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी

क्राइम चेक

प्रहरीको संरक्षणमा सर्लाही नाका तस्करहरूको लागि खुल्ला

लोकप्रिय

त्रिवि क्रिकेट रंगशाला ३५ दिनभित्र खाली गर्न अल्टिमेटम

सन्दर्भ:जनजाती र हाम्रो सदभाव

सफल र उचित मृत्यु जीवनलाई दिनेछौं

व्यवस्था अवस्था फरक किन भन्न सकेनौं….

के संसदीय राजनीति घृणित खेल नै हो त ?

सिण्डिगेट विरुद्ध सरकार

राजा ज्ञानेन्द्र रौतहटमा, स्वागतमा उर्लिए मानव सागर

परमात्मालाई छल गर्न सकिन्छ र ?

कुन बारमा कुन देवी-देवताको पूजा गर्ने?

Live

Listen Live FM

Your browser does not support the audio